सानो हुँदै बाबुआमाको मृत्यु भयो, ठूलो भएपछि डाक्टर बन्ने सपना बोकेका दुखी बालक (भिडियो सहित)

Blog

सानो हुँदै बाबुआमाको मृत्यु भयो, ठूलो भएपछि डाक्टर बन्ने सपना बोकेका दुखी बालक (भिडियो सहित)

September 28, 2023AdminLeave A CommentOn सानो हुँदै बाबुआमाको मृत्यु भयो, ठूलो भएपछि डाक्टर बन्ने सपना बोकेका दुखी बालक (भिडियो सहित)

एक जना भाइ जसको दुबै खुटा छैन एउटा सानो र एउटा छैन । तेह्र चौध बर्ष का भाइको अब्स्था एक दमै नाजुक रहेको छ । उनी को यो अबस्था देखेर जो कोहिको पनि आँखा मा आँसु आउन सक्छ। जस्को दुबै खुट्टा छैन जस्ले उन्को दैनिक कृयाकलाप मा अशर देखि जीवन जिउन नै निकै गार्हो पर्ने रहेको छ।

उनी को हालै बुबा आमा दुबै को देहान्त भयको जस्ले गर्दा आजभोली त उन लाई निकै नै गार्हो पर्ने गरेको उनिले बताएका छ्न । बुबा धेरै माधक पधार्थ पिउने गरेको र जस्को कारण ले गर्दा उनी जन्डिस भएर बितेको उनले बताए र आमा को पनि छ बर्ष को अन्तराल मा देहान्त भएको बताए।

उनि आजभोकी दुवै आमा बुबा बितेपछि आफ्नी सानी आमा सग बस्ने गरेको बताए र उनी चौथो कछा मा पढ्ने गरेको उनिले बताए पहिले आमा ले उनी लाई माग्न पनि पठाउने गरेको बताए । उनी भन्छ्न आमा बुबा को कहिले काहीँ मात्र याद आउने र अब सानीमा सगै बसेर उन्कै सेवा गर्ने र ठूलो भएपछी सानिमा लाई आफै पाल्ने पनि बताए।

ठूलो बनेर पछि ड्क्टर बन्ने र सबै लाई सहयोग गर्ने पनि उनिले बताए । सानिआमा सानोबुबा ले माया गरेर राख्नु भको छ खान दिनु भको छ सहयोग गर्नु भको छ भनेर सुनाए पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *