इजरायल रणमैदानबाट उदयपुरे चेलीको आफन्तलाई चिठी

Blog

प्रत्येक घरहरुमा बृद्धा आश्रम,अस्पताल,मेडिकल सरकारी मापदण्ड अनुसार बमबाटसुरक्षित रहनको लागि सेल्टर वा बंकर बनाईएको हुन्छ ४० किमी गाजाबाट रकेट बम प्रहार गर्ने बित्तिकै ईजरायल तिरको कुन सिटी वा एरियामा बम झर्छ

त्यो एरियामा साईंरन बज्ने भएको हुदा साईरन बज्ने बित्तीकै समयलाई खेर फालेर मजाग उड़ाउन हत्तार हत्तार बाहिर निस्केर माथी खुला आकास तिर फ़र्केर बम आको आवाजलाई उत्तानो फर्केर हेर्दै समय खेर फाल्दै टिकटक बनाउने,फोटो खिंच्ने र भिडियो बनाउने तिर लागिओ भने बम आफु माथी बज्रिनु पनी सक्छ त्येस करण ध्यानपूर्वक साईरन बज्ने बित्तीकै

१ मिनट भित्र बम भूईमा झरी हाल्ने भएको हुदा समयलाई खेर नफाली तुरुन्त भित्र सेल्टर वा बंकर भित्र छिरी हाल्नु पर्छ बम भूईमा खसेपछि ठुलो आवाज आउछ डायम अनी मात्र फर्किएर आफनो नियमित कामलाई निरन्तर दिनुपर्छ यो नियम हामीले पालना गरियो भने हामी दुई देश बिचको युद्धको बेलामा बमबाट अकालबाट बच्न सकिन्छ ्र
कुनै पनि समस्या परे दूतावासमा सम्पर्क गर्न सूचना जारी गरिसकेको छ। यसका लागि हामी आभारी भएका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *