२, मिनेट समय दिएर अवस्य पढ्नु होला” यस्तो त कसैलाई नपरोस् !!

Blog

जतिबेला तपाईंको मृ,स्त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक लास्स बन्न सुरु गर्छ । अरे ला स लिएर आउनुहोस्। लास लाई उठाउनु होस्। ला स लाई सुताउनुहोस। यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनु भयो ।

फ़ेरि पनि नाच्नुहोस । ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस । किनकि मृ.त्यु जिबनको सबैभन्दा ठूलोला स होइन । लास त त्यो हो तपाईं जिउँदो भएर पनि तपाईंभित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।जिन्दगी थोरै छ हरेक पल म खुशी छु ।

काम मा खुशी छ आराम गर्दा खुशी छु आज खाना मा मासु छैन दाल मा पनि म खुशी छु आज गाडी छैन हिडेर जान पनि म खुशी छु साथिहरुको साथ छै एक्लै पनि खुशी छु् ।आज कोही रिसाएको छ उ रिस्साएको छ मलाई थाहा भएर पनि म खुशी छु।जसलाई देख्न सक्दिन उसको आवाज सुनेर पनि खुशी छु। जसलाई पाउन सक्दिन उसको बारेमा सोचेर पनि म खुसी छु।

हिजोको दिनहरू बितिसकेको छ । उसको मीठो सम्झनामा पनि म खुशी छु।भोलिको बारेमा थाहा छैन पर्खाइमा पनि म खुशी छु। हाँस्दै खेल्दै बित्दै छ समय आज मा पनि म खुशी छु। जिन्दगी छ छोटो हरेक पल म खुशी छु । यदि यि माथिका लेखहरु मनमा छुयोभने जवाफ दिनुहोस्। नत्र त म बिना जवाफमा पनि खुशी छु ।

म सुतेको थिए मेरी श्रीमतिले मेरो टाउको मालिस गरीरहेकी थिइन म बिस्तारै बिस्तारै निदाए जागेपछी उनले निधारमा भिक्स लगाइदिइन मेरो आँखा खुल्नासाथ उनले सोधिन केही आराम मिल्यो कि नाइ मैले मिल्यो भनेर टाउको हल्लाए फेरि उनले सोधिन कि खाना खानुहुन्छ मलाई भोक लागेको थियो मैले भने खान्छु उनले फटाफट रोटी सब्जी दाल अचार सलाद तुरुन्तै मेरो सामनेमा पस्किइन र आधा पल्टी पल्टी मेरो मुखमा गाँस हाल्दै खुवाइन मैले चुपचाप खाना खाएर

फेरि ढ’ल्किए श्रीमतिले मलाई आफ्नै हातले खाना खुवाएर उनी खुशी महसुस गर्दै किचनको काममा गइन म चुपचाप सुतीरहे र सोच्न थाले कि पुरुष पनि कस्तो हुन्छ । केहिदिन अघि मेरी श्रीमती बि’रामी पर्दा मैले केही पनि गरिन यहाँसम्म कि एक कल फोन गरेर पनि खबर सोधिन उनले पुरैदिन केही खाएकी थिइन तर मैले उनलाई ब्रेड पस्किएर आफैलाई गौ’रवान्वित महशुस गरीरहेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *