हार्दिक श्रद्धाञ्जली नानी स्वर्गमा बास हाेस 😭😭😭

Blog

हार्दिक श्रद्धाञ्जली नानी स्वर्गमा बास हाेस 😭😭😭
News
October 26, 2023AdminLeave A CommentOn हार्दिक श्रद्धाञ्जली नानी स्वर्गमा बास हाेस 😭😭😭
खोटाङमा खेल्ने क्रममा घरको रेलिङबाट लडेर बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कमा खेल्ने क्रममा घरको रेलिङबाट लडेर ७ वर्षीया बालिका रोशनी गुरुङको मृत्यु भएको हो । साकेला गाउँपालिका–१

बाझेच्यानडाँडा घर भई दिक्तेल रत्नपार्कस्थित सिताराम खत्रीको घरमा भाडामा बस्दै आएका रबिन गुरुङको छोरी बिहीबार साँझ करीव ५ वजे घरको दोश्रो तलाको रेलिङबाट खसेकी थिईन् । उनी दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलको कक्षा–२ मा अध्ययनरत थिइन् ।

यसअघि पनि रबिन गुरुङकै कक्षा–४ मा अध्ययनरत नौ वर्षीया छोरी रोमी गुरुङकोे २०७९ साउन १३ गते खेल्ने क्रममा पासो लागेर मृत्यु भएको थियो ।

म नराम्रोलाई कसले छुन्छ र फोटो छोएर माया गरिनु र एक लाइक गरेर शेयर गरेर मलाइ बचाउनु
ऋण तिर्न ५ महिना अघिमात्र भारत पुगेका राजको भोक प्यासले त’ड्पिएरै मृ’त्यु !!

कठै बिचरा छोराछोरीले नहेरेका एक्ला अ,न्धा रुदै भोका बुवा,छोरिले अर्कैको पेट बोकेपछि
October 3, 2023Admin

कोरियाको ‘सिप बिल्डिङ’ क्षेत्रको परीक्षा कात्तिकमा, कृषि तर्फ तत्काल नहुने
September 25, 2023Admin

यौन इच्छा भएपछि महिलाले देखाउँछन् यी ५ ब्यवहार !!
October 26, 2023Admin

ऋण तिर्न ५ महिना अघिमात्र भारत पुगेका राजको भोक प्यासले त’ड्पिएरै मृ’त्यु !!
हार्दिक श्रद्धाञ्जली नानी स्वर्गमा बास हाेस 😭😭😭
म नराम्रोलाई कसले छुन्छ र फोटो छोएर माया गरिनु र एक लाइक गरेर शेयर गरेर मलाइ बचाउनु
सारा संसारलाई हँसाउने यी अभिनेताको दुखद निधनले सिंगो बलिउड शोकमा छ ।
यौन इच्छा भएपछि महिलाले देखाउँछन् यी ५ ब्यवहार !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *