घट्यो आज पनि सुनको मूल्य, तोलाको कति पुग्यो ? हेर्नु’होस्

Blog

आज सुनको मूल्य घटेको छ । छापा’वाल सुन प्रति तोलामा ६ सयले घटेको हो।नेपा’ल सुनचाँदी व्यवसायी महासंघले छा’पावाल सुन प्रति तोला ९० हजार ९ सय रुपैयाँमा का’रोबार भइरहेको जान’कारी दिएको छ।

बिही’बार सु’नको भाउ प्रति तोला ९१ हजार ५ सय रुपैयाँ रहेको थियो। हिजो तोलामा ४ सयले घटेको थियो।त्यसैगरी, तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइ’रहेको छ।

चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारो’बार भइरहेको छ। हिजो तोला मा १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *