धनगढीका २ जोगबुढा होटलबाट साहुनी र दुई जोडी समातिए
धनगढी: धनगढीको २ होटेलमा प्रहरीले छापा हानेको छ। धनगढीको चौराहस्थित जोगबुढा होटल र चटकपुरको जोगबुढा होटलमा प्रहरीले छापा हानेको हो। सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले छापा हानेको हो। छापा हान्दा २ होटलबाटै यौनजन्य क्रियाकलाप गर्ने/गराउने साहुनीहरुसहित एक/एक जोडीलाई समातिएको वडा प्रहरीका प्रमुख इन्सपेक्टर जनक ढुङ्गानाले बताए। उनका अनुसार चौराहको […]
Continue Reading