मोरु १०० को नोट चाहियो हुनेले सिधै मेसेज मा नोटको फोटो पठाउनु हुन अनुरोध । उचित मुल्यामा खरिद गरिने छ।।।
जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ।इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay OLX र quikr..(पुरानो नोट कहाँ कसरी बेच्ने? बेच्ने तरिका सिक्नको लाई ? […]
Continue Reading